संस्कृत-शब्दकोशः

भावाश्रित भावित

भाविक

भाविकम् (नपुंसकलिङ्ग)


विस्तार− भाविकं भूतभाव्यर्थसाक्षात्कारस्य वर्णनम्" चन्द्रा० |"अहं विलोकयेऽद्यापि युध्यन्तेऽत्र सुरासुराः"

अर्थ−
१. अनुमानको एक प्रकार,
२. भूत र भविष्यको कुराहरूलाई वर्तमान सरह वर्णन गरिएको अलङ्कार,
३. प्रेम र कामेच्छाले परिपूर्ण भाषा ।


भाविक (विशेषण)


अर्थ−
१. मर्म बुझ्ने,
२, भावना भएको,
३. भविष्यमा हुने ।



Correction: