भावित (विशेषण)
अर्थ− १. विचार गरिएको,२. मिलाइएको,३. चोखो पारिएको,४. पुट गरिएको,५. बास्ना आउने गरिएको,६. सुम्पिएको,७. मिसाइएको,८. भिजाइएको,९. ध्यान दिइएको,१०. रचना गरिएको ।