भावोदयः (पुंलिङ्ग)
अर्थ− त्यस्तो अलङ्कार जसमा कुनै भाव उत्पन्न हुने अवस्थाको वर्णन रहन्छ,२. रसादि ध्वनिअन्तर्गत पर्ने काव्यको एक भेद जसमा विभिन्न उपयुक्त सामग्रीले सहित भएको कुनै व्यभिचारीभावको उदय आस्वादको विषय बन्दछ ।