भाव्य (विशेषण)
अर्थ− १. पछि हुने,२. विचार गर्न योग्य,३. सिद्ध वा साबित गर्न योग्य ।
भाव्यम् (नपुंसकलिङ्ग)
अर्थ− अवश्य नै हुनुपर्ने ।