संस्कृत-शब्दकोशः

भाषण भाषातत्त्व

भाषा

भाषा (स्त्रीलिङ्ग)


निष्पत्ति− भाष (व्यक्तायां वाचि) "अः" (३-३-१०३)

अर्थ−
१. सरस्वती,
२. उजुरीपन,
३. वाक्य,
४. पशुपन्छीले मनको कुरा प्रकट गर्ने बोली,
५. सङ्गीतमा तालको एक भेद,
६. एक रागिनीविशेष,
७. कुनै जाति, प्रान्त वा देशमा चलेको कुराकानी गर्ने ढङ्ग वा कविता लेख आदिको भाव वा वस्तुस्थितिलाई व्यक्त गर्ने खास किसिमको बोली वा बोलीको रूप जस्तै नेपालीभाषा, संस्कृतभाषा आदि ।



Correction: