भासुर (विशेषण)
अर्थ− १. चम्किलो,२. डरलाग्दो ।
भासुरः (पुंलिङ्ग)
अर्थ− १. कोढको ओखती,२. शूरवीर,३. बिल्लौर स्फटिक ।