संस्कृत-शब्दकोशः

भित्त भित्तिका

भित्ति

भित्तिः (स्त्रीलिङ्ग)


अर्थ−
१. भित्ता,
२. डर,
३. टुक्रा,
४. ठाउँ,
५. चर,
६. गुन्द्री वा चटाई,
७. दोष,
८. मौका,
९. फुटेको कुनै चिज,
१०. चिर्ने क्रिया वा चिराइ ।



Correction: