संस्कृत-शब्दकोशः

भीमसेनकर्पूर भीमाग्नि

भीमा

भीमा (स्त्रीलिङ्ग)


अर्थ−
१. गोरोचन,
२. कोडा,
३. दुर्गा,
४. चालीस हात लामो, बीस हात चाक्लो, बीस हात अग्लो डुङ्गा,
५. ज्यादै ठूली वा डरलाग्दी,
६. निर्जला एकादशी,
७. माघ शुक्लएकादशी ।



Correction: