संस्कृत-शब्दकोशः

भीमोदरी भीरुक

भीरु

भीरु (नपुंसकलिङ्ग)


अर्थ−
चाँदी ।


भीरु (विशेषण)


अर्थ−
१. डराएको,
२. डरछेरुवा ।


भीरुः (पुंलिङ्ग)


अर्थ−
१. स्याल,
२. बाघ वा चितुवा,
३. उखुविशेष ।


भीरुः (स्त्रीलिङ्ग)


अर्थ−
१. डराएकी स्त्री,
२. डरछेरुवै,
३. परछाया / प्रतिच्छाया,
४. कुरिलो,
५. कण्टकारी,
६. बाख्री ।



Correction: