भुक्तिः (स्त्रीलिङ्ग)
अर्थ− १. आहारा/भोजन,२. लौकिक सुख,३. कब्जा/ दखल/अधिकारमा राख्ने,४. ग्रहहरू एक राशिबाट अर्को राशिमा एक एक अंश गर्दै सर्नु,५. अधिकारपत्रअनुसार नगद धन वा कुनै वस्तु लिनु,६. भुक्तानी ।