संस्कृत-शब्दकोशः

भुव भुवनकोश

भुवन

भुवनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. चौधको सङ्ख्या,
२. पुराणअनुसार ब्रह्माण्ड भित्रका पृथ्वीसमेत माथिका लोक - भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपोलोकर सत्यलोक तथा पृथ्वीमुनिका- अतल, वितल, सुतल, रसातल, तलातल, महातल र पाताल गरी जम्मा चौध लोक ३. संसार/जगत्,
४. पृथ्वी,
५. स्वर्ग,
६. प्राणधारी,
७. पानी,
८. मानिस,
९. सृष्टि,
१०. मुनिविशेष ।



Correction: