भूगोलविद्या (स्त्रीलिङ्ग)
अर्थ− पृथ्वीको आकार, धर्म, विभाग, गति र सम्बन्ध आदिको ज्ञान गराउने विद्या ।