भूगोलः (पुंलिङ्ग)
अर्थ− १. पृथ्वी,२. पृथ्वीमाथि रहेको पहाड, महादेश, देश, नगर, नदी, समुद्र, ताल, वन आदिको ज्ञान गराउने शास्त्र,३. पृथ्वीको बाहिरी स्वरूप र प्राकृतिक विभाग आदिको विवेचन तथा वर्णन भएको ग्रन्थ ।