संस्कृत-शब्दकोशः

भूतमात्राः भूतयोनि

भूतयज्ञ

भूतयज्ञः (पुंलिङ्ग)


अर्थ−
पञ्चमहायज्ञमध्ये एक यज्ञ । यसमा सूर्य, इन्द्र, वरुण आदि देवता र पितृ आदिलाई बलि दिएपछि बच्न गएको अन्नबाट कौवा, कुकुरलाई बलि दिइन्छ ।



Correction: