भृगुः (पुंलिङ्ग)
अर्थ−
१. पुराणअनुसार प्रसिद्ध एक महर्षि । यिनले विष्णुको स्वभाव जाँच गर्न छातीमा लात हान्दा श्रीवत्सचिह्न हुन गएको हो । यी शिवका अंश मानिन्छन्,
२. शुक्राचार्य,
३. परशुराम,
४. शुक्रवार,
५. शिव,
६. जमदग्नि,
७. समुद्र तटको अग्लो ढालु चट्टान,
८. पहाडको चुचुरोको सम्म जमिन,
९. भीर ।