संस्कृत-शब्दकोशः

भृङ्गाभीष्ट भृङ्गारः.

भृङ्गार

भृङ्गारम् (नपुंसकलिङ्ग)


अर्थ−
१. सुनको घडा वा भाँडो,
२. सुनको पानीको भाँडो,
३. सुन,
४. सुनको कलश जसको जलले अभिषेक गरिन्छ,
५. ल्वाङ,
६. भृङ्गराज एक झार,
७. झारी, करुवा वा लोटा ।



Correction: