संस्कृत-शब्दकोशः

भोक्षक भोगगुच्छ

भोग

भोगः (पुंलिङ्ग)


अर्थ−
१. सुख दुःख आदिको अनुभव गर्नु,
२. सुख,
३.दुःख,
४. स्त्रीसम्भोग,
५. सर्पको फणा,
६. पाप पुण्यको फल,
७. प्रारब्ध,
८. परिमाण,
९. शरीर,
१०. खाना खानु,
११. पाल्नु,
१२. घर,
१३. धन,
१४. सर्प,
१५. फल,
१६. अर्थ,
१७. नैवेद्य,
१८. राशिमा ग्रहको रहने समय,
१९. जमिन वा सम्पत्तिको व्यवहार,
२०. आमदानी,
२१. किराया,
२२. कुनै वस्तु आफ्नो पास राखेर गरिने उपयोग,
२३. मुक्ति,
२४. फाइदा,
२५. शासन,
२६. लगानी,
२७. अनुभव,
२८. भाव,
२९. मोड,
३०. सम्भोग गरेपछि वेश्यालाई दिइने धन,
३१, भोग गर्नु ।



Correction: