संस्कृत-शब्दकोशः

भोगीश भोग्यत्व

भोग्य

भोग्य (विशेषण)


अर्थ−
१. भोग्न योग्य/भोग गर्न योग्य,
२. भोग गरिने ।


भोग्यम् (नपुंसकलिङ्ग)


अर्थ−
१. भोग गरिने वस्तु,
२. सम्पत्ति,
३. अन्न,
४. धन,
५. भोगबन्धक ।



Correction: