संस्कृत-शब्दकोशः

भोग्याधि भोजक

भोज

भोजः (पुंलिङ्ग)


अर्थ−
१. चन्द्रवंशीहरूको एक वंश,
२. वासुदेवका एक छोरा,
३. कृष्णका एक साथी,
४. कान्यकुब्जका एक प्रसिद्ध राजा,
५. द्रुह्युका एक छोरा,
६. विदर्भ देशका एक राजा,
७. माल वा प्रान्तभित्रको धारा नगरीका एक प्राचीन (संस्कृतका विद्वान्) राजा । भनाइ छ- ‘द्रुह्योः सुतास्तु वै भोजाः’ (महाभारत, आदिपर्व ८५ । ३४) । ‘भोजेन दूतो रघवे विसृष्टः’ (रघुवंश) ।



Correction: