भौत
भौतिकता
भौतिक
भौतिक (विशेषण)
अर्थ−
१. पञ्चभूतसम्बन्धी,
२. पञ्चभूतबाट बनेको,
३. भूतसम्बन्धी,
४. जीवधारसम्बन्धी,
५. जडपदार्थसम्बन्धी,
६. शरीरसम्बन्धी ।
भौतिकः (पुंलिङ्ग)
अर्थ−
शिव ।
भौतिकम् (नपुंसकलिङ्ग)
अर्थ−
१. उपद्रव,
२. रात,
३. आधिव्याधि,
४. शरीर सम्बन्धी इन्द्रियहरू ।