मकरन्दः (पुंलिङ्ग)
अर्थ−
१. फूलको रस,
२. कुन्दपुष्प,
३. कमलको केसर,
४. कमलको (फूलको) मह,
५. तालका आठ भेदमध्ये एक,
६, एक वर्ण वृत्त, जसको प्रत्येक चरणमा क्रमैले सात जगण तथा एक यगण हुन्छ,
७. माहुरी,
८. कोइली,
९. आँपको बास्ना आउने रूख ।
मकरन्दम् (नपुंसकलिङ्ग)
अर्थ−
फूलको केशर ।