मघः (पुंलिङ्ग)
अर्थ− १. पुराणअनुसार म्लेच्छ बस्ने एक द्वीप,२. देशविशेष,३. हर्ष / आनन्द,४. इनाम,५. ओखतीविशेष,६. मघा नक्षत्र ।
मघम् (नपुंसकलिङ्ग)
अर्थ− फूलविशेष ।