मगि
मघ
मग्न
मग्न (विशेषण)
निष्पत्ति− टु मस्जो (शुद्धौ) - "क्तः" (३-४-७२) । तकारस्य नत्वम् (८-२-४५)
प्रयोग− "कृतः प्रयत्नो न च देव लब्धं मग्नं पयस्याभरणोत्तमं ते"
उल्लेख− रघु० १६-७६
अर्थ−
१. कुनै काम कुरामा एकनाससँग लागेको,
२. पानीमा बुडेको वा डुबेको,
३. तलतिर झरेको ।