संस्कृत-शब्दकोशः

मज्जासार मञ्चक

मञ्च

मञ्चः (पुंलिङ्ग)


निष्पत्ति− मचि (धारणोच्छ्रायपूजनेषु) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− मञ्चते इति

अर्थ−
१. पलङ,
२.खाट,
३. मचान,
४. सिंहासन,
५.व्यास गद्दी,
६. मेच / कुर्सी,
७. चौतारो,
८. सर्वसाधारण जनताको सामु भाषण गर्न राजनेता आदिको स्वागत गर्न बनाएको राम्रो मचान वा मण्डप ।



Correction: