संस्कृत-शब्दकोशः

मञ्च मञ्चकाश्रय

मञ्चक

मञ्चकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. पलङ,
२. सिंहासन,
३. मचान,
४. अग्नि राखिने ठाउँ,
५. अग्लो चौतारो,
६. त्यस्तो पलङ वा खाट जुन सात हात लामो, पाँच हात चौडा र एक हात अग्लो हुन्छ । भनाइ छ-

“चतुरशीतिपर्वाणि दैर्ध्येण परिकल्पयेत् ॥
षष्ट्यङ्गुलानि विस्तारं मञ्चकं हस्तसम्मितम् ॥”

(शिल्पशास्त्र)



Correction: