मञ्जरी (स्त्रीलिङ्ग)
अर्थ− १. भरखर निस्केको रूख लहराको मुजुरा,२. कुनै विशिष्ट रूख लहरामा फूल अथवा फलको ठाउँमा एउटै डाँठमा फलेका दानाको समूह,३. मोती,४. तुलसी,५. तिलको बोट,६. लहरो ।