मञ्जी
मञ्जील
मञ्जीर
मञ्जीरः (पुंलिङ्ग)
निष्पत्ति− मञ्जु (ध्वनौ) (सौत्रधातुः) - "इरन्" बाहु०
अर्थ−
१.पाउजेब,
२. मजुरा/मुजुरा ।
मञ्जीरम् (नपुंसकलिङ्ग)
अर्थ−
१.पाउजेब,
२. मजुरा/मुजुरा ।
मञ्जीरम् (नपुंसकलिङ्ग)
अर्थ−
त्यो खम्बा जसमा मधानीको डोरी बेरिएको हुन्छ ।