संस्कृत-शब्दकोशः

मणिदोष मणिधर

मणिद्वीप

मणिद्वीप (नपुंसकलिङ्ग/पुंलिङ्ग)


अर्थ−
१. शेषनागको फणा,
२. ब्रह्मलोकदेखि माथि जहाँ सम्पूर्ण लोक छ भन्ने सुनिएको छ त्यहीं भगवती राज हुने मणिद्वीप नामको भगवतीको लोक छ । भनाइ छ-

“ब्रह्मलोकादूर्ध्वभागे सर्वलोकोऽस्ति यः श्रुतः ॥
मणिद्वीपः स एवास्ति यत्र देवी विराजते ॥”

(देवीभागवत)



Correction: