मण्डन
मण्डपारोह
मण्डप
मण्डप (विशेषण)
अर्थ−
मलाई खाने वा माड खाने ।
मण्डपः (पुंलिङ्ग)
अर्थ−
१. पाल / कपडाको घर,
२. लहराको घर,
३. देवमन्दिरको माथिको बाटुलो वा गाईको पुच्छर जस्तो हिस्सा,
४. कुनै विवाह सप्ताह आदि मङ्गल कामको लागि काठ बाँस आदिले बनाएको घर/भाँडो ।