मतङ्गः (पुंलिङ्ग)
अर्थ− १. हात्ती,२. बादल,३. दानवविशेष,४. कामरूपको आग्नेय दिशामा रहेको एक प्राचीन देश,५. रामायण वा महाभारतअनुसार शवरीका गुरु एक ऋषि,६. प्राचीन एक राजर्षि जुन सरापले व्याधा भएका थिए ।