संस्कृत-शब्दकोशः

मतावलम्बिन् मतिगर्भ

मति

मतिः (स्त्रीलिङ्ग)


निष्पत्ति− मन (ज्ञाने) - "क्तिन्" (३-३-९४)
व्युत्पत्ति− मन्यते अनया
प्रयोग− "क्व सूर्यप्रभवो वंशः क्व चाल्पविषया मतिः"
उल्लेख− रघु० १-२

अर्थ−
१. बुद्धि,
२. मन,
३. विचार,
४. इच्छा,
५. सम्झना,
६. सल्लाह,
७. निधो,
८. इज्जत,
९. कामना,
१०. राय,
११. मत,
१२. शास्त्रीय आज्ञाद्वारा गरिने कुनै कामको निधो ।



Correction: