मत्तः (पुंलिङ्ग)
अर्थ− १. सराबी,२. मद भएको हात्ती,३. पागल मानिस,४. कोइली,५. राँगो,६. धतुरो ।
मत्त (विशेषण)
अर्थ− १. मस्त,२. पागल,३. मदले पागल,४. अभिमानी,५. प्रसन/खुस,६. रसिक ।