मत्स्यमुद्रा (स्त्रीलिङ्ग)
अर्थ− दायाँ हातको पीठमा बायाँ हत्केलो राखी दुबै हातको औँठो चलाउँदा हुने हस्तक्रियाको मुद्राविशेष । भनाइ छ-
“दक्षपाणेः पृष्ठदेशे वामपाणितलं न्यसेत् ॥अङ्गष्ठौचालयेत्ताभ्यां मुद्रेयं मत्स्यरूपिणी ॥”
(मुद्राप्रकाश) ।