संस्कृत-शब्दकोशः

मद्गु मद्गुरक

मद्गुर

मद्गुरः (पुंलिङ्ग)


निष्पत्ति− टु मस्जो (शुद्धौ), मदी (हर्षे) वा "उरच्" (उ० १-४१) । निपा० ।
व्युत्पत्ति− मज्जति इति

अर्थ−
१. मगुरी माछो,
२. समुद्रबाट मोती निकाल्ने प्राचीनकालको एक वर्णसङ्कर जाति,
३. जङ्गली जानवरहरूलाई मार्ने प्राचीनकालको एक वर्णसङ्कर जाति ।



Correction: