संस्कृत-शब्दकोशः

मद् मद्गुर

मद्गु

मद्गुः (पुंलिङ्ग)


निष्पत्ति− टु मस्जो (शुद्धौ) - "उः" (उ० १-७) । कुत्वम् (७-३-५३) । सस्य दः (८-४-५३)
व्युत्पत्ति− मज्जति इति
विस्तार− "मद्गुः पानीयकाकिका"

अर्थ−
१. सर्पविशेष,
२. मगुरी माछो,
३. एक लडाइँको जहाजविशेष,
४. रूखमा बस्ने एकथरी जन्तुविशेष,
५. ब्रह्मण पिता बन्दी माताबाट जन्मेको एक वर्णसङ्कर जातिविशेष,
६. एकथरी पानीको चरा जसको लम्बाइ पुच्छरदेखि ठूँडसम्म ३४ इञ्च लामो हुन्छ (शब्दकौस्तुभ),
७. हिले कौवा । ‘मद्गुः पानीयकाकिका’ (रभस) ।



Correction: