मद्रः (पुंलिङ्ग)
अर्थ−
१. एक प्राचीन देशको वैदिक नाम । यो देश कश्यपसागरको दक्षिण तटमा पश्चिमतिर थियो । ऐतरेय ब्राह्मणमा यसलाई उत्तर कुरु भनिएको छ,
२. पुराणअनुसार राबी र झेलम (चनाव) बीचको देश, जुन पञ्चाबमा पर्थ्यो,
३. उपर्युक्त देशको शासक ।
मद्रम् (नपुंसकलिङ्ग)
अर्थ−
हर्ष/आनन्द ।