मध्य (विशेषण)
अर्थ−
१. बीचको,
२. मझौला,
३. तटस्थ,
४. उचित,
५. मनतातो,
६. ठीक ।
मध्यः (पुंलिङ्ग)
अर्थ−
१. बीच,
२. बीचको भाग,
३. बीचको अवस्था,
४. कुनै चिजको भित्री भाग,
५. सङ्गीतमा मध्यम स्वरूप,
६ कमर,
७. नृत्यमा त्यो गति जुन न धेरै चाँडो न धेरै ढिलो हुन्छ,
८. पश्चिम दिशा,
९. फरक,
१०. सुश्रुतको मतमा १६ देखि ७० सम्मको बीचको अवस्था ।
मध्यम् (नपुंसकलिङ्ग)