संस्कृत-शब्दकोशः

मध्य मध्यकर्ण

मध्यक

मध्यक (विशेषण)


अर्थ−
न धेरै सानो न धेरै ठुलो/न धेरै झिनो न धेरै मोटो बीचको ।


मध्यकः (पुंलिङ्ग)


अर्थ−
कैयौं सङ्ख्याहरू, मूल्यहरू वा मानाहरूलाई मिलाएर जोडिएको सङ्ख्या वा वस्तुहरूको बराबर भाग, जसले त्यस्ता सङ्ख्या वा वस्तु आदिको कारोबारको मान बताउँछ ।



Correction: