मध्यदेशः (पुंलिङ्ग)
अर्थ− १. कम्मर,२. पेट,३. मधेस,४, मध्याहू रेखा,५. पुराणअनुसार उत्तरमा हिमालय, दक्षिणमा विन्ध्याचल, पश्चिममा कुरुक्षेत्र र पूर्वमा प्रयागराज यी चार सीमानाभित्र पर्ने देश प्रदेश ।