संस्कृत-शब्दकोशः

मध्यभाग मध्यमक

मध्यम

मध्यमः (पुंलिङ्ग)


विस्तार− , , , , , स्युः षड्जर्षभगान्धारमध्यमाः पञ्चमस्तथा । धैवतश्च निषादश्च तन्त्रीकण्ठोद्भवाः स्वराः । ते केकिचातकाजकुङ्पिकभेकगजस्वराः ॥" - वैज०

अर्थ−
१. सङ्गीतमा मध्यमस्वर,
२. रागविशेष,
३ मध्यदेश,
४. मृगविशेष,
५. मधेस,
६. व्यारकणमा क्रियाको दोस्रो पुरुष,
७. कुनै प्रान्तको शासक,
८. काव्यनाटक आदिमा प्रयुक्त एक किसिमको नायक,
९. दुई भूदेशको बीचमा रहेको तटस्थ राजा ।


मध्यम (विशेषण)


अर्थ−
१. बीचको,
२. मझौला,
३. पक्षपात नभएको ।


मध्यमम् (नपुंसकलिङ्ग)


अर्थ−
कमर/कटी ।



Correction: