मनसाव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− ज्येष्ठशुक्लपक्षको हस्तानक्षत्रयुक्त नवमी मा हस्तानक्षत्रविनाको दशमीमा भए पनि स्युँडी (सिउँडी) का हाँगामा मनसादेवीको पूजा गर्ने व्रत ।