संस्कृत-शब्दकोशः

मनोजन्मन् मनोजवा

मनोजव

मनोजवः (पुंलिङ्ग)


व्युत्पत्ति− मनसोऽन्तःकरणस्येव जवो वेगोऽस्य
प्रयोग− "मनोजवः तीर्थकरः"
उल्लेख− वि० स०
विस्तार− "भक्तानां सम्पदः शीघ्रं करौतीति मनोजवः" - निरुक्तिः

अर्थ−
१. विष्णु,
२. हनुमान,
३. छैटौं मन्वन्तरको एक इन्द्र,
४. रुद्रको एक छोरो,
५. तीर्थविशेष ।


मनोजव (विशेषण)


अर्थ−
१. मनको समान वेग भएको,
२. विचार गर्न वा कुनै कुरा संझन या जानमा फुर्तिलो,
३. पिता समान वा बाबु बाजेको ।



Correction: