मनोजवा (स्त्रीलिङ्ग)
अर्थ− १. कलिहारी,२. अग्निका सात जिभ्रामध्ये एक,३. क्रौञ्चद्वीपको एक नदी,४. स्कन्दकी आमा ।