मनोजवः (पुंलिङ्ग)
अर्थ− १. विष्णु,२. हनुमान,३. छैटौं मन्वन्तरको एक इन्द्र,४. रुद्रको एक छोरो,५. तीर्थविशेष ।
मनोजव (विशेषण)
अर्थ− १. मनको समान वेग भएको,२. विचार गर्न वा कुनै कुरा संझन या जानमा फुर्तिलो,३. पिता समान वा बाबु बाजेको ।