संस्कृत-शब्दकोशः

मनोजवा मनोजात

मनोजवित्व

मनोजवित्वम् (नपुंसकलिङ्ग)


अर्थ−
स्थूल शरीर र इन्द्रियहरूसहित मनझैँ एक छिनमा कहींबाट कहीं टाढा टाढा जाने शक्ति । अर्थात् मनको झैँ गति भएको शक्ति । भनाइ छ- ‘ततो मनोजवित्वं विकरणभावः प्रधानजयश्च’ (पातञ्जलयोगदर्शन) ।



Correction: