मनोज्ञा (स्त्रीलिङ्ग)
अर्थ− १. फल नलाग्ने चटेलको बोट,२. जीरे लहरो, । ३. मुगरेलो,४, चटेल करेलो,५. चमेली,६. जाई,७. मैनशिल,८. नसा,९, राजकुमारी,१०. रक्सी,११. जाइपत्री ।