संस्कृत-शब्दकोशः

मनोरम मनोराज्य

मनोरमा

मनोरमा (स्त्रीलिङ्ग)


अर्थ−
१. राम्री,
२. सात सरस्वतीमध्ये चौथी सरस्वती,
३. गन्धर्वविशेषकी पत्नी,
४. बुद्धकी एक शक्ति,
५. गोरोचन,
६. प्रत्येक चरणमा दश वर्ण हुने एक छन्द, जसको पहिलो, दोस्रो, तेस्रो, सातौं र नवौं वर्ण लघु, शेष गुरु हुन्छन्,
७. आर्याछन्दका ५७ भेदमध्ये एक, जसमा १२ गुरु ३३ लघु वर्ण हुन्छन्,
८. एक वर्णवृत्त, जसको प्रत्येक चरणमा चार भगण तथा अन्तमा दुई लघु हुन्छन्,
९. चौध अक्षरहरूको एक वर्णवृत्त, जसको प्रत्येक चरणमा चार सगण तथा अन्त्यमा दुई लघु हुन्छन्,
१०, एक वर्णवृत्त, जसको प्रत्येक चरणमा तीन तगण एक गुरु हुन्छन् ।



Correction: