मन्थः (पुंलिङ्ग)
अर्थ−
१. हुँडल्लु वा मनु,
२. मार्नु,
३. मल्नु,
४. हल्लाउनु,
५. काँप्नु,
६. धरै चिजलाई एकमा मिसाई मथेर बनाइने पिउने चिज,
७. शरबत । जसमा कैयौं चिज मिसाइन्छ,
८. दूध पानी मिसाई मथेर बनाइएको पिइने चिज,
९. मदानी,
१०. मृगविशेष,
११. सूर्य,
१२. सूर्यकिरण,
१३. चिप्रा,
१४. मोतिया बिन्दु,
१५. ज्वरोविशेष,
१६. अग्नि पैदा गर्ने यन्त्रविशेष ।
हेरौँ- मन्थ् धातु
हेरौँ- मन्थ् धातु