मन्दा (स्त्रीलिङ्ग)
अर्थ− १. सूर्यको त्यो सङ्क्रान्ति जुन उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तराभाद्रपद तथा रोहिणी नक्षत्रमा पर्छ,२. कुबेराक्ष,३. छाला मात्र खोल्स्याउने काँडको गति ।