संस्कृत-शब्दकोशः

मन्दा मन्दाक्रान्ता

मन्दाकिनी

मन्दाकिनी (स्त्रीलिङ्ग)


निष्पत्ति− अक (कुटिलायां गतौ) - "णिनिः" (३-२-७८)
व्युत्पत्ति− मन्दमकितुं शीलमस्याः
प्रयोग− "मयूरपिञ्छातपवारणश्रीर्मन्दाकिनीहेमसरोजभृङ्गैः"
उल्लेख− याद० १८-४९

अर्थ−
१. पुराणअनुसार स्वर्गमा बग्ने गङ्गाको त्यो धारा जुन एक अयुतयोजन लामो छ,
२. केदारनाथ नजिकको झीलबाट निस्केर रुद्रप्रयागमा (अलकनन्दा) पिण्डारी नदीसँग मिलेकी (मन्दाकिनी) नदी,
३. चित्रकूटको नजिक बग्ने एक नदी, जसलाई पयस्विनी भनिन्छ,
४. हरिवंशअनुसार द्वारका नजिकको एक नदी,
५. सङ्क्रान्तिका सात भेदमध्ये एक,
६. एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले दुई नगण तथा दुई रगण हुन्छन् । ‘अक गतौ, मन्दम् अकति इति विग्रहः’ ।



Correction: